शोभा कपूर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शोभा कपूर
Tusshar Kapoor, Shobha Kapoor, Jeetendra at Esha Deol's wedding reception 03.jpg
तुषार कपूर, शोभा कपूर, जितेन्द्र एक कार्यक्रममा
जन्मशोभा कपूर
पेशाटेलिभिजन प्रस्तोता, बालाजी टेलिचलचित्रकी मुख्य प्रबन्धक
आफन्तजीतेन्द्र (पति)
एकता कपूर (छोरी)
तुषार कपूर (छोरो)

शोभा कपूर एक भारतीय चलचित्र निर्मात्री तथा टेलिभिजन प्रस्तोता हुन ।उनी बालाजी टेलिचलचित्रकी मुख्य प्रबन्धक हुन्। उनको पति प्रसिद्ध बलिउड अभिनेता जितेन्द्र हुन् । साथै वर्त्तमान अभिनेता तुषार कपूर तथा एकता कपूर उनको छोरा छोरी हुन् ।

जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सामग्रीहरू[सम्पादन गर्ने]