श्रीजनता प्राथमिक विद्यालय, मोतियाहि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उदयपुर जिल्लाको जोगिदह-९ मोतियाहि सिमल चौकमा रहेको यो विधालय २०३६ सालमा स्थापना भएको। यश बिधालयका संस्थापक अध्यक्ष स्व• पहलमान कार्की हुनुहुन्थ्यो। हाल यो बिधालया निमावी स्तरमा ८ कक्षा सम्मको पढाई हुन्छ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]