श्रीनगर (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


श्रीनगर (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य हरिबहादुर कुँवरद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक श्रीनगर परिवार हो। यसको प्रकाशन पाल्पा तानसेनमा अनियमित २०२९वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]