श्रीपेच (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


श्रीपेच (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य गोविन्द तिम्सिना र कमलमणि निरौलाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक श्रीपेच परिवार हो। यसको प्रकाशन धरानमा सामयिक २०२७ जेठमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]