श्रीबालसन्त मोहनशरण देवाचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य
Sribalsant mohansharan devacharya.jpg
बालसन्त मोहन शरण देवाचार्यको तस्वीर
उपनाम:बालसन्त
जन्म: २०३३ मङ्सिर २७
कार्यक्षेत्र: राष्ट्रियता जागरण तथा शास्त्रीय खोज अनुसन्धान
राष्ट्रियता:नेपाली
भाषा:[[हिन्दी] ]संस्कृत [[अङ्ग्रेजी भाषा नेपाली
साहित्यीक आन्दोलन:कुप्रथा विरोधी
वेबपेज:http://jagadgurunepal.org.np
वैदिक सत्य सनातन धर्म प्रवर्धन

जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य वैदिक सनातन धर्मका प्रखर विद्वान् सन्त तथा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक र आधिकारिक जगद्गुरु हुन । नेपालको पूर्वी भाग मेची अञ्चलको झापा जिल्लाको बुधवारे गा. वि. स. स्थित तीर्थमयी भूमि कमलाधाममा वि सं. २०३३ सालको बालाचतुर्दशीको रातमा पिता डिल्लीराम भट्टराई र माता तुलसा भट्टराई को छैटौ सन्तान का रुपमा जन्म लिएका थिए । बालसन्तले २५ वर्षको कलिलो उमेरमा नै नेपालको वराहक्षेत्र सुनसरी स्थित चतराधामलाई प्राचिन हरिद्वार भएको कुरा सिद्ध गर्दै उक्त ठाउमा मा पहिलो पटक विश्वको पाचौँ “कुम्भ मेला”को आयोजना गराई काशी लगायत विश्वका विशिष्ठ धर्माचार्य एवं आधिकारिक वैदिक सत्सम्प्रदायका जगदगुरुहरुका बिचमा शास्त्रार्थ गराई उक्त कुम्भलाई अनुमोदनका साथै स्थापित गराउन सफल भए पछि नै उनलाई काशी पण्डित सभाले बि.स २०६७ वैशाख १ गते जगद्गुरुको उपाधी प्रदान गरेको थियो ।

जीवनी[सम्पादन गर्ने]


विवाद[सम्पादन गर्ने]

कार्यहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]