श्रीमहेन्द्र रत्न उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

याे उच्च मा.वि. विर्ता बजारकाे दक्षिण कुनामा विर्तामाेड चन्द्रगडी सडककाे पश्चिमपटि अवस्थित छ । याे उच्च मा.वि. विर्तामाेड नगरपालिका ९ अनारमनि, झापामा पर्दछ ।

स्थापना र कक्षा सञ्चालन[सम्पादन गर्ने]

विद्यालयका प्राचार्य माेहनप्रसाद अाेलीका अनुसार यस विद्यालयकाे स्थापना वि.सं. २०१४ मा भएकाे हाे । कक्षा १ देखि कक्षा १२ सम्मका कक्षाहरू यस विद्यालयमा सञ्चालित छन् । यसबाहेक विद्यालयले नर्सरी कक्षा पनि चलाएकाे छ ।

विद्यालयकाे स्तराेन्नति[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

याे पनि हेर्नुहाेस्[सम्पादन गर्ने]