श्रीरामरक्षास्तोत्रम्
स्वरूप
| रामरक्षा स्तोत्र | |||
|---|---|---|---|
| रामरक्षास्तोत्रम् | |||
| राम र सीता पुष्पक विमानमा विराजमान रहेको चित्र | |||
| भाषा | संस्कृत | ||
| धर्म | रचयिता | कालखण्ड
वैदिक काल |
|
रामरक्षा स्तोत्रसंस्कृत भाषामा रचित एक स्तोत्र हो, जुन हिन्दू देवता रामको स्तुतिमा समर्पित छ।[१] हिन्दू धर्मावलम्बीहरूले यस स्तोत्रलाई प्रायः प्रार्थना तथा सुरक्षाका लागि पाठ गर्ने गर्छन्।[२]
यसको रचना विश्वामित्र ऋषिको अर्को नाम मानिने श्रद्धेय ऋषि बुध कौशिकद्वारा गरिएको मानिन्छ।[३][४]
स्तोत्र
[सम्पादन]स्तोत्रका पहिलो तीन श्लोकहरू यसप्रकार छन्:[५]
| मूल संस्कृत श्लोक | नेपाली अनुवाद |
|---|---|
| चरितं रघुनाथस्य शतकोटिप्रविस्तरम् । एकैकमक्षरं पुंसां महापातकनाशनम् ॥ |
रघुनाथ रामको चरित्र करोडौँ अक्षरमा विस्तारित छ। यसका प्रत्येक अक्षरले मानिसका महापापहरू नाश गर्ने सामर्थ्य राख्छ। |
| ध्यात्वा नीलोत्पलश्यामं रामं राजीवलोचनम् । जानकीलक्ष्मणोपेतं जटामुकुटमण्डितम् ॥ |
नीलकमलजस्तै श्यामवर्ण तथा कमलजस्ता नेत्र भएका रामको ध्यान गरौँ, जो जानकी (सीता) र लक्ष्मणसहित तथा जटाको मुकुटले सुशोभित हुनुहुन्छ। |
| सासितूणधनुर्बाणपाणिं नक्तञ्चरान्तकम् । स्वलीलया जगत्त्रातुं भाविर्भूतमजं विभुम् ॥ |
तरबार, धनुष र बाण धारण गर्नुभएका तथा राक्षसहरूका संहारक राम, जो अजन्मा र सर्वव्यापी हुनुहुन्छ तथा आफ्नो लीलाद्वारा संसारको रक्षा गर्न प्रकट हुनुभएको हो। |
सन्दर्भ
[सम्पादन]- ↑ Stietencron, Heinrich von Stietencron; Flamm, Peter (१९९२), Epic and Purāṇic bibliography: S-Z, Indexes (अङ्ग्रेजीमा), Otto Harrassowitz Verlag, पृ: 256, आइएसबिएन 978-3-447-03028-1, मूलबाट २०२३-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-२८।
- ↑ Stainton, Hamsa (२०१९-०८-०५), Poetry as Prayer in the Sanskrit Hymns of Kashmir (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 34, आइएसबिएन 978-0-19-088982-1, मूलबाट २०२३-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-२८।
- ↑ Carrigan, Brad (२०१०), 2012 Enlightened, Trafford Publishing, आइएसबिएन 9781426933240। अभिलेखिकरण २०२३-०७-०४ वेब्याक मेसिन
- ↑ Brockington, John; Brockington, Mary (२०१६-०५-२०), The Other Ramayana Women: Regional Rejection and Response (अङ्ग्रेजीमा), Routledge, पृ: 17, आइएसबिएन 978-1-317-39063-3, मूलबाट २०२३-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-२८।
- ↑ SUVRATSUT (२०१७-०९-०७), Rama Raksha Stotram Eng।