श्रीलङ्काका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा श्रीलङ्काका ८ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

श्रीलङ्का भित्र रहेका विश्व सम्पदा क्षेत्रहरू ()

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको श्रीलङ्काका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: श्रीलङ्काको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
क्रम

सं.

नाम चित्र क्षेत्र समय युनेस्को डेटा विवरण
पोलोननरुवाको एतिहासिक सहरहरू पोलोननरुवा, श्रीलङ्का ७°९′३३″उ॰ ८१°०′०″पू॰ / ७.१५९१७°N ८१.०००००°E / 7.15917; 81.00000 (Polonnaruwa) ईशापूर्व १०७० २०१; १९८२; i, iii, vi पोलोननरुवा श्रीलङ्काको सबैभन्दा दोश्रो पुरानो शाही साम्रज्य हो ।[१]
सिगिरियाको एतिहासिक सहरहरू मताले, श्रीलङ्का
७°५७′२५″उ॰ ८०°४५′३५″पू॰ / ७.९५६९४°N ८०.७५९७२°E / 7.95694; 80.75972 (Sigiriya)
ईशापूर्व ३औं शताब्दी देखि ईशापूर्व १औं शताब्दी सम्म २०२; १९८२; ii, iii, iv सिगिरिया श्रीलङ्काको मताले जिल्लामा रहेको पुरातात्विक क्षेत्र हो ।[२]
डाम्बुलाको स्वर्ण मन्दिर केन्द्रीय श्रीलङ्का, श्रीलङ्का ७°५१′०″उ॰ ८०°३९′०″पू॰ / ७.८५०००°N ८०.६५०००°E / 7.85000; 80.65000 (Golden Temple of Dambulla) पहिलो शताब्दी ५६१; १९९१; i, vi डाम्बुलाको स्वर्ण मन्दिर डाम्बुलाको गुफा मन्दिरको नामले चिनिन्छ जुन केन्द्रीय श्रीलङ्कामा अवस्थित छ । यो पहिलो शताब्दीमा बनेको विश्वास गरिन्छ ।[३]
गालको पुरानो सहर र किल्लाहरू गाल, श्रीलङ्का ६°३′१३″उ॰ ८०°१२′४२″पू॰ / ६.०५३६१°N ८०.२११६७°E / 6.05361; 80.21167 (Old Town of Galle and its Fortifications) १५५६ ४५१; १९८८; iv गालको पुरानो सहर र किल्लाहरू केन्द्रीय श्रीलङ्काको गालमा स्थित छ।[४]
अनुराधापुराको पवित्र सहर अनुराधापुरा श्रीलङ्का८°२१′०″उ॰ ८०°२३′७″पू॰ / ८.३५०००°N ८०.३८५२८°E / 8.35000; 80.38528 (Sacred City of Anuradhapura) ४औं शताब्दी २००; १९८१; i, iii, iv अनुराधापुराको पवित्र सहर श्रीलङ्काको एतिहासिक धरोहर हो ।[५]
क्यान्डीको पवित्र सहर क्यान्डी, श्रीलङ्का ७°१७′३८″उ॰ ८०°३८′१९″पू॰ / ७.२९३८९°N ८०.६३८६१°E / 7.29389; 80.63861 (Sacred City of Kandy) १५४१ ४५०; १९८८; iv, vi क्यान्डीको पवित्र सहर श्रीलङ्काको एतिहासिक धरोहर हो ।[६]
सिंहराजा वन्यजन्तु आरक्ष दक्षिणी श्रीलङ्का ७°१७′३८″उ॰ ८०°३८′१९″पू॰ / ७.२९३८९°N ८०.६३८६१°E / 7.29389; 80.63861 (SinharajaForest Reserve) १५४१ ४०५; १९८८; ix, x सिंहराजा वन्यजन्तु आरक्ष श्रीलङ्काको प्राकृतिक सम्पदा हो ।[७]
श्रीलङ्काका केन्द्रीय पहाडी इलाकाहरू क्यान्डी, श्रीलङ्का ७°१७′३८″उ॰ ८०°३८′१९″पू॰ / ७.२९३८९°N ८०.६३८६१°E / 7.29389; 80.63861 (Central Highlands of Sri Lanka) १५४१ १२०३; २०१०; ix, x श्रीलङ्काका केन्द्रीय पहाडी इलाकाहरू श्रीलङ्काको प्राकृतिक सम्पदा हो ।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Polonnaruwa", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  2. "Sigiriya", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  3. "Golden Temple of Dambulla", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  4. "Old Town of Galle and its Fortifications", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  5. "Sacred City of Anuradhapura", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  6. "Sacred City of Kandy", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  7. "SinharajaForest Reserve", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  8. "Central Highlands of Sri Lanka", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]