सामग्रीमा जानुहोस्

श्रीषा कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीषा कार्की
मृत्यु१३ अक्टोबर २००२
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
कार्यकाल१९९७–२००२

श्रीषा कार्की एक नेपाली अभिनेत्री थिइन्। उनका नग्न तस्बिरहरू वामपन्थी विचारधारा भएको पत्रिका जन आस्था आस्थामा प्रकाशित भएका थिए। जसका कारण उनी नेपालमा चर्चाको विषय बनेकी थिइन्। यसको अतिरिक्त, उनी सार्वजनिक सभाहरूमा आलोचनाको निसाना बनेकी थिइन्। यसै कारणले उनले झुन्डिएर आत्महत्या गरेकी थिइन्। यो आत्महत्याले देशका जनता, बुद्धिजीवीहरू र जनतामा ठुलो आक्रोश निम्त्यायोको थियो।[]

चलचित्र सूची

[सम्पादन गर्नुहोस्]
चलचित्र सूची
वर्ष चलचित्र भूमिका टिप्पणीहरू स.
१९९७ यो मायाले लौन सातायो []
१९९७ अल्लारे
१९९८ आफ्नो बिरानो
१९८८ जमिन
१९८८ अंशबण्डा
१९८८ घाम छाया
२००० माया बैगुनी
२००० आवारा
२००१ बेइमानी
२००१ माया गर्छु म
२००१ कैदी
२००१ धर्ती
२००१ मालती
२००२ आतंकवादी
२००२ सुख दुख मरणोपरान्त प्रकाशन
२००४ बाचा बन्धन मरणोपरान्त प्रकाशन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "यी नेपाली सेलिब्रेटी, जसले रोजे आत्महत्याको बाटो", रातोपाटी, अन्तिम पहुँच २०२५-०३-२१ 
  2. "Shreesha Karki", लेन्स नेपाल, मूलबाट १७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२१