श्री चन्डेश्वरी माध्यमिक विद्यालय, खिजी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विद्यार्थी 1985 khiji primary school (students)
श्री चन्डेश्वरी मा. वि. स्वागत गर्दै थाई गेस्ट:पनुवत जुलावत (Thai Guest)

श्री चन्डेश्वरी मा. वि. खिजी ओखलढुङ्गा अथवा खिजी चन्डेश्वरी माध्यमिक विद्यालय खिजी चन्डेश्वरी गाउँ विकास समिति (गाविस)मा रहेको एक विद्यालय हो । खिजी चण्डेश्वरी गाविस देशको पूर्वाञ्चल विकास क्षेत्रमा स्थित छ । यो विद्यालय विक्रम संवत २००७ सालतिर स्थापना भएको हो । जुन पञ्चायत कालदेखी प्रा.वि. बाट सुरु भएर २०६३ सालमा नि. मा. वि. हुँदै २०६९ माध्यमिक विद्यालय भएको हो ।
अनिबर्य पठेक्रमहरु:

  1. नेपाली
  2. अङ्ग्रेजी
  3. गणित
  4. बिज्ञान
  5. कम्पुटर

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

खिजि स्कुलको फेसबुक पेज

सन्दर्भ सामग्री[सम्पादन गर्ने]