श्री चम्पापुर माध्यमिक बिद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री चम्पापुर माध्यमिक बिद्यालय
गेटसहित स्कूल भवन
स्थापनावि सं २०२०
ठेगाना, ,
स्कुल भवन

चम्पापुर माध्यमिक बिद्यालय झापा जिल्लाको विद्यालय हो। यो झापा जिल्लाको घैलाडुब्बा गाविसको मध्य भागमा अवस्थित चम्पापुर गाउँमा छ। हाल कनकाइ नगरपालिका-६ मा अवस्थित छ।यस विद्यालयमा माध्यमिक तहसम्मको अध्यापन हुने गर्दछ। घैलाडुब्बा (चम्पापुर)का समाजसेवीहरू पं. भिम प्रसाद तिम्सिना, बृद्धीलाल खतिवडा,भुमीप्रसाद घिमिरे, अग्निधर खतिवडा लगायतका स्थानीय समाजसेवीहरूको प्रयासमा बि. स. २०२० सालमा औपचारिक स्थापना भएको यो स्कुलमा हाल 5 सय हाराहारीमा विद्यार्थीहरू अध्ययन गर्दछन्।

इतिहास[सम्पादन गर्ने]

वर्तमान अवस्था[सम्पादन गर्ने]

चम्पापुर माध्यमिक विद्यालयको मुख्य भवन
पानी ट्याँङ्की

प्रधानाध्यापक - डम्बर बहादुर राउत

सह-प्रधानाध्यापक - ज्ञान बहादुर रायमाझी

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]