श्री छत्रमहाराजको मन्दिर
स्वरूप
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|


छत्र महाराजको मन्दिर (छत्रदेवालय) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ५ (साविक उलुक) मा अवस्थित एक ऐतिहासिक तथा धार्मिक स्थल हो। महाभारत कालसँग जोडिएको इतिहास बोकेको यस मन्दिरको दर्शन गर्नाले मनले चाहेको पुग्ने जनविश्वास रहिआएको छ।
करिब ५००० बर्ष अगाडि कुरुक्षेत्रको महाभारत युद्दमा युद्द अबलोकन गर्न आएका छत्रमहाराजको शिर भगबान श्रि कृष्णबाट छेदन भएपछि पहाडि खन्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरेबमोजिम भगवान श्रि कृष्णले उलुक छत्रमहाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुतिमा छ।missionlumbini/posts/3973[स्थायी मृत कडी]