श्री तारा उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्रीतारा उच्च माध्यमिक विद्यालय एक विद्यालय हो । यो विद्यालय गोरखा जिल्लाको छेबेटर भन्ने गाउँमा पर्दछ । यस विद्यालयको स्थापना २०२१ सालमा भएको थियो। यस विद्यालयमा शान्त वातावरणमा पढाई हुनुको साथै मनोरञ्जनको लागि खेलहरु पनि खेलाईन्छ। यस विद्यालयमा १२ कक्षा सम्म मात्र पठन-पाठन गरिन्छ र गराईन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]