नं.१ बन तथा पर्यावरण सुरक्षा गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री नं १ बन तथा पर्यावरण सुरक्षा गण समायोजन मध्येको एक गण हो । यस गणमा तत्कालीन माओवादी लडाकु र नेपाली सेना बिच समायोजन भएको गण हो। हाल यस्ता गणहरु ४ वटा र एउटा महानिर्देशनालय रहेको छ ।

गणको इतिहास[सम्पादन गर्ने]

२०६९ माघ ४ गतेको नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय अन्तर्ग त वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको मातहतमा खडा भएको श्री नं.१ वन तथा पर्यावरण सुरक्षा गण सिन्धुली जिल्ला , रानिबासगाविस वडा नं.६,चन्द्रपुर (पुर्व माओवादी लडाकु शिविर रहेको स्थान)मा तैनाथ रहि आप्नो कर्तव्य र र जिम्मेवारी उत्कृष्ट एवं प्रभाकारी ढंगबाट निरन्तर सम्पादन गर्दै आइरहेको छ।[१]

गणले गरेका जनहित तथा उद्धारका कार्य[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]