श्री पञ्चरत्न माध्यमिक विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search


श्री पञ्चरत्न माध्यमिक विद्यालय झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नं. २ मा पर्ने चैतुबारीमा अवस्थित विद्यालय हो . यो विद्यालय २०४९ सालमा स्थापना भई समुदायक विद्यालय को भूमिका मा रेहको छ । यो विद्यालयमा ३०० विद्यार्थी अध्यायनरत छन ।

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]