श्री पृथ्वी उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री पृथ्बि उच्च माध्यमिक बिध्यालय अमलाचौर बाग्लुङ जिल्ला को अमलाचौरमा रहेको एक उच्च माध्यमिक बिध्यालय हो ।यो स्कुल विक्रम सम्बत् 2017 सालमा स्थापना भइ हाल उच्च माध्यमिक बिध्यालय तहको अध्यन अध्यापन हुने गर्दछ।अहिले यो स्कुलमा 1देखी 12 कक्षासम्म पढाई हुन्छ। यो अमलाचौर गा.वि.स को सबैभन्दा ठुलो स्कुल हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]