श्री बुद्धशान्ति उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Student at Assembly for morning pray at BuddhaShanti Higher Secondary School,Piple-7,Chitwan.

श्री बुद्धशान्ति उच्च माध्यमिक विद्यालय चितवन जिल्लाको गड्यौली,पिप्ले - ७ मा अवस्थित छ। यो विद्यालय चितवन जिल्लाको पूर्वि भागमा रहेको छ तापनि यसले सम्पूर्ण चितवनलाई शिक्षाको,चेतनाको ज्योति प्रदान गरेको छ। यसको स्थापना विसं २०२० सालमा भएको थियो। सुरुमा यस विद्यालय गड्यौली माध्यमिक विद्यालयको नामबाट स्थापना भएको थियो, पछि यसको नाम परिवर्तन गरी श्री बुद्धशान्ति उच्च माध्यमिक विद्यालय राखियो।


सन्दर्भहरु[सम्पादन गर्ने]

https://www.facebook.com/buddhashanticampus