श्री भिम उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री भिम उच्चमाध्यमिक विद्यालय दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ४ मा पर्ने दोलखा बजार मा अवस्थित विद्यालय हो । यो विद्यालय दोलखा जिल्लाको पुरानो विद्यालय हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]