श्री मंगलोदय माध्यमिक बिद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री मंगलोदय माध्यमिक बिद्यालय ५० वर्ष अघि स्थापना भएको काठमाडौं जिल्लाको थानकोटमा अवस्थित छ । विद्यालय स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती महोत्सव मनाएकोछ ।[१]

स्वर्ण जयन्ती[सम्पादन गर्ने]

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलोदय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयद्वारा आयोजित विशेष समारोहमा स्वर्णसरस्वती स्तम्भ तथा नवनिर्मित भवनको उद्घाटन गरेकि थिईन् ।[२]



सन्दर्भ[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]