श्री लक्ष्मीनारायण माध्यमिक विद्यालय
Jump to navigation
Jump to search
परिचय[सम्पादन गर्ने]
श्री लक्ष्मीनारायण माध्यमिक विध्यालयको स्थापना बि.स २०२४ मा भएको हो। झापाको धरमपुर गाबिस वडा न: ८ मा रहेको छ । महेन्द्र राजमार्ग देखि २ किमी दक्षिण तर्फ रहेको यश विध्यालय धरमपुरको ८,९,६ र ७ नम्बर वडाको एकमात्र सामुदायिक विध्यालय हो । जसबाट यी सम्पुण ४ वडाका विध्यार्थीहरु शिक्षा लिने गरेका छन।