श्री विन्दुबासिनी संस्कृत विद्यापीठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री विन्दुबासिनी संस्कृत विद्यापीठ नेपालको कास्की जिल्लाको पोखरा स्थित एक संस्कृत क्याम्पस हो।प्रस्तुत क्याम्पसमा उत्तरमध्यमा अर्थात् ११ देखि शास्री सम्म पढाई हुन्छ। यो क्याम्पस नेपाल संस्कृत विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त छ। यस विद्यापीठमा नेपालका विभिन्न जिल्लाहरूबाट आएका विद्यार्थीहरु अध्ययन गरिरहेका छन्। यहाँ विद्यार्थीको लागि छात्रावासको पनि व्यवस्था गरिएको छ ।