श्री सर्व माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


श्री सर्ब माध्यमिक विद्यालय दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ४ मा पर्ने जिलु गाउँमा अवस्थित विद्यालय हो . यो विद्यालय २०१८ सालमा स्थापना भई समुदायक विद्यालय को भूमिका मा रेहको छ । यो विद्यालयमा ३७५ विद्यार्थी अध्यायनरत छन ।[१] यस विद्यालयमा प्राविधिक ब्यावसायिक तालिम कार्यक्रम अन्तर्गत कृषि डिप्लोमा अध्यान अध्यापन हुने गर्दछ [२]

श्री सर्व माध्यमिक विद्यालय

यस विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलागाईं रहेका छन् ।

श्री सर्व माध्यमिक विद्यालय


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विद्यालय प्रतिवेदन २०७१
  2. https://www.doe.gov.np/assets/uploads/files/4641f53d3fb4002ac27119387218d57a.PDF अनुमति प्राप्त प्राविधिक ब्यावसायिक तालिम विद्यालय]