श्री सुर्यमति उच्च माध्यमिक विद्यालय
(श्री सुर्यमति माध्यमिक विद्यालय बाट पठाईएको)
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
श्रीसूर्यमति माध्यमिक विद्यालय नुवाकोट जिल्लाको , मदानपुर गा.वि.स.,वडा नं. १, नेपालमा पर्दछ । यो विद्यालय वि.सं. २०१५ मा स्थापना भएको हो भने बीचमा केहि समय बन्द भएर पुन संचालन हुन थालेको हो सुरुवातमा यो विद्यालय प्रा.वि.को रुपमा स्थापना भए पनि वि.सं. २०६५ सालबाट स्थानीय वासिन्दाको सहयोगबाट माध्यमिक विद्यालयको रुपमा स्थापना भएको हो।