श्री सुर्यमति उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्रीसूर्यमति माध्यमिक विद्यालय नुवाकोट जिल्लाको , मदानपुर गा.वि.स.,वडा नं. १, नेपालमा पर्दछ । यो विद्यालय वि.सं. २०१५ मा स्थापना भएको हो भने बीचमा केहि समय बन्द भएर पुन संचालन हुन थालेको हो सुरुवातमा यो विद्यालय प्रा.वि.को रुपमा स्थापना भए पनि वि.सं. २०६५ सालबाट स्थानीय वासिन्दाको सहयोगबाट माध्यमिक विद्यालयको रुपमा स्थापना भएको हो।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]