श्रुतायुध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्रुतायुध महाभारतकालीन एक राजा थिए । उनलाई वरुण र पर्णाशाको पुत्र पनि बताइन्छ । उनी संग एक यस्तो गदा जुन विपक्षी माथि प्रहार गर्दा विपक्षीको नाश गरेरै छोड्थ्यो । तर यदि युद्धमा भाग नलिएका व्यक्ति माथि यो हतियार चलायो भने उल्टिएर उसैले मरण हुन्थ्यो । श्रुतायुधलाई यो गदा उनको पिता वरुणले दिएका थिए ।

जन्म तथा दिव्य गदा प्राप्ति[सम्पादन गर्ने]

वीर राजा श्रुतायुध वरुणका पुत्र थिए । शीतसलिला महानदी पर्णाशा उनका माता थिए । पर्णाशाले वरुण देवता संग मेरो छोरा संसारका कुनै पनि शत्रुको हातबाट नामारियोस् भनेर प्राथना गरेकी थिइन् । वरुणले भने-"म श्रुतायुधलाई एउटा दैवी हतियार दिने छु । त्यसलाई लिएर यदि उसले युद्ध गर्यो भने कुनै पनि वीरले उसलाई परास्त गर्न सक्ने छैन । तर उसले केहि गरी निशस्त्र,युद्धमा भाग नलिएको व्यक्ति माथि य दैवी हतियार चलायो भने उल्टिएर यसले उसैको बध गरिदिने छ ।

महाभारत युद्ध[सम्पादन गर्ने]

महाभारत युद्धमा श्रुतायुधले कौरवको पक्षबाट युद्ध लडेका थिए ।

सन्दर्भ[सम्पादन गर्ने]