श्वेतभैरवी
Jump to navigation
Jump to search
श्वेतभैरवी नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको कथा हो। यो कथा श्वेतभैरवी कथासङ्ग्रह(२०३९)मा सङ्ग्रहित कथा हो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]