सामग्रीमा जानुहोस्

सङ्कटा क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(संकटा क्लबबाट अनुप्रेषित)
सङ्कटा काठमाडौँ
पुरा नामसङ्कटा काठमाडौँ मल फुटबल क्लब
स्थापना१९५४; ७० वर्ष अघि (१९५४)
मैदानदशरथ रङ्गशाला,
काठमाडौँ,नेपाल
मैदान क्षमता२०,०००
लिगनेपाल राष्ट्रिय लिग
घरेलु रङ

सङ्कटा क्लब नेपालको एक फुटबल क्लब हो। यो काठमाडौँ सहरबाट खेल्ने गर्दछ।

यो फुटबल क्लबको स्थापना सन् १९५४ सालमा काठमाडौँमा भएको थियो ।भने वि.स. २०४२ सालको नेपालको राष्ट्रिय लिग जित्न सफल भएको थियो ।

राष्ट्रिय लिग प्रदर्शनी

[सम्पादन गर्नुहोस्]

संकटा क्लबले २०४२ सालको नेपाली राष्ट्रिय फुटबल लिग शहिद स्मारक ए डिभिजन लिग जित्न सफल भएको थियो ।भने अन्य सिजनहरूमा समेत यस फुटबल क्लबले राष्ट्रिय लिगमा उच्चस्तरीय प्रदर्शनी गर्दै आइरहेको छ।

अन्य फुटबल प्रतियोगितामा प्रदर्शशनि

[सम्पादन गर्नुहोस्]

यस संकटा फुटबल क्लबले नेपाली मोफसलका विभिन्न फुटबल प्रतियोगिताहरूमा उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ।

संकटा क्लबका वर्तमान खेलाडीहरू

चर्चित खेलाडीहरू

[सम्पादन गर्नुहोस्]

यस संकटा फुटबल क्लबले उत्पादन गरेको तथा जन्माएको चर्चित खेलाडीहरू

संकटा क्लबले जितेका मुख्य उपाधिहरू

  • राष्ट्रिय लिग(विजेता)
    • विजेता:२०४२

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]