सङ्कटा क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(संकटा क्लबबाट अनुप्रेषित)
सङ्कटा काठमाडौँ
पुरा नामसङ्कटा काठमाडौँ मल फुटबल क्लब
स्थापना१९५४; ७० वर्ष अघि (१९५४)
मैदानदशरथ रङ्गशाला,
काठमाडौँ,नेपाल
मैदान क्षमता२०,०००
लिगनेपाल राष्ट्रिय लिग
घरेलु रङ

सङ्कटा क्लब नेपालको एक फुटबल क्लब हो। यो काठमाडौँ सहरबाट खेल्ने गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो फुटबल क्लबको स्थापना सन् १९५४ सालमा काठमाडौँमा भएको थियो ।भने वि.स. २०४२ सालको नेपालको राष्ट्रिय लिग जित्न सफल भएको थियो ।

राष्ट्रिय लिग प्रदर्शनी[सम्पादन गर्नुहोस्]

संकटा क्लबले २०४२ सालको नेपाली राष्ट्रिय फुटबल लिग शहिद स्मारक ए डिभिजन लिग जित्न सफल भएको थियो ।भने अन्य सिजनहरूमा समेत यस फुटबल क्लबले राष्ट्रिय लिगमा उच्चस्तरीय प्रदर्शनी गर्दै आइरहेको छ।

अन्य फुटबल प्रतियोगितामा प्रदर्शशनि[सम्पादन गर्नुहोस्]

यस संकटा फुटबल क्लबले नेपाली मोफसलका विभिन्न फुटबल प्रतियोगिताहरूमा उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

संकटा क्लबका वर्तमान खेलाडीहरू

चर्चित खेलाडीहरू[सम्पादन गर्नुहोस्]

यस संकटा फुटबल क्लबले उत्पादन गरेको तथा जन्माएको चर्चित खेलाडीहरू

उपाधिहरू[सम्पादन गर्नुहोस्]

संकटा क्लबले जितेका मुख्य उपाधिहरू

  • राष्ट्रिय लिग(विजेता)
    • विजेता:२०४२

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]