संकेत (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


संकेत (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भाइचन्द्र प्रधान र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली साहित्य अध्ययन समिति हो। यसको प्रकाशन कालिम्पोङ भारतमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९६६ई.मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]