संगठन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सामुहिक स्द्देश्य र स्वार्थ पुरा गर्नेका लागि खोलिएको सामाजिक संस्था या ब्यक्तिहरूको समुहलाई संगठन भनिन्छ।

श्रेणी:नामसंगठन यो पृष्ठ भाषा तथा भाषासँग सम्बन्धित विषयहरूको लेखहरूको संगालो हो|


संगठन भन्नाले सामान उदृेश्य बाेकेका मानिसहरूकाे समुह हाे। संगठन व्यवसायिक, राजनीतिक, अार्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने संस्था हाे। मानिस अाफु एक्लैले कुनै ठूलाे उदृेश्य हासिल गर्न नसक्ने हुनाले उसलाइ संगठनकाे अावश्यक पर्दछ।