संगीत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Mozarteum grosser saal buehne mit orchester.jpg

संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो।

संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

External link[सम्पादन गर्ने]