संघीय लिम्बुवान राज्य परिषद्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संघीय लिम्बुवान राज्य परिषद् नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष सञ्जुकुमार पालुङ्वा हुन्। संघीय लिम्बुवान राज्य परिषद्को केन्द्रीय कार्यालय झापा जिल्लाको बिर्तामोडमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह झण्डाभित्र फूल थियो।[१] संघीय लिम्बुवान राज्य परिषद्ले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ३,०६३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ७,०६३ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०