संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। समानुपातिक तर्फ ७१९७२ मत प्राप्त गरी दुई सिट सभासद जित्न सफल भएको थियो । २०७० सालको दोश्रो सम्बिधान सभाको चुनाबमा भने सङ्घीय लोकतान्त्रीक मन्चले चुनाब बहिस्कार गरेको थियो । प्रधान न्ययधिस खिलराज रेग्मी लाई प्रधान मन्त्री बनाउने असंबैधानिक निर्नय सच्याउनु पर्ने माग राख्दै दोश्रो सम्बिधान सभा बहिस्कार गरेको थियो । २०७४ सालमा भएको सम्सदीय आम निर्बाचनमा भने सङ्घीय लोकतान्तृक मन्चले भाग लिएको थियो । मन्च को चुनाब चिन्न्ह दाप सहितको खुकुरी हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]