संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
Jump to navigation
Jump to search
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रुक्मिणी चौधरी हुन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)को केन्द्रीय कार्यालय काठमाडौंको नयाँवानेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह गाग्री थियो।[१] सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४,६२२ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २१,१२८ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।