संत रविदास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन्त रविदास
SriGuruRavidasJi.jpg
रविदास (रैदास)
जन्म१३८८

महान सन्त कवि रैदास सन्तहरूमा सर्व श्रेष्ठ सन्त मानिन्छन् उनी समाज सुधारक सन्त थिए अतः समाजमा भएको कुप्रथा विकृतिको घोर विरोधी थिए । त्यस कारण आफ्नो रचनाहरुको माध्यमले उनले समाजको विकृति पनि केही हद सम्म समाप्त गर्न ठुलो भूमिका निभएका थिए । उनको रचनाको विशेषता उनको वाणीको सरल एवं मधुर प्रयोग थियो जो ज्ञान दायक हुदा हुदै पनि प्रेमदायक हुन्थ्यो । जस्द्वारा सर्व साधारणको मनलाई छुन्थ्यो र सुन्ने वालालाई गहिरो प्रभाव पर्थ्यो । प्राचीन समय देखिनै भारत बर्षमा विभिन्न मत भएका दार्शनिक धार्मिक मान्छेहरू बसो बास गर्ने चलन रहेको छ अतः एक आपसमा मानवताको नाता (भाईचारा) बढाउन सन्तहरुको यसमा ठुलो योगदान छ यस्ता सन्त मध्ये सन्त रविदास अग्रगणी थिए । उनी सन्त कबीरका गुरु भाई पनि थिए किन की उनका गुरु पनि स्वामी रामानन्दाचार्य थिए।

जीवनी[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]