संयुक्त अरब इमिरेट्स महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संयुक्त अरब इमिरेट्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा युएईको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो युएईमा फुटबलको लागि शासकीय निकाय युएई फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१][२]

संयुक्त अरब इमिरेट्स
Shirt badge/Association crest
उपनाम(हरू)अल अबेद
सङ्गठनसंयुक्त अरब इमिरेट्स फुटबल सङ्घ
सब-कन्फेडेरेसनडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकSamir Al Andaluse
कप्तानNora Al Mazrouie
फिफा कोडUAE
फिफा बरियता क्रम८८ Decrease(२२ जुन २०१८)[३]
फिफा उच्च बरियता क्रम७३ (मार्च–जुलाई २०१५)
फिफा निम्न बरियता क्रम१३६ (२०११)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स ४–२ प्यालेस्टाइनप्यालेस्टाइन
(अबु धाबी, संयुक्त अरब इमिरेट्स; २० फेब्रुअरी २०१०)
ठु्लो विजय
संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स ७–० कुवेत कुवेत
(अबु धाबी, संयुक्त अरब इमिरेट्स; २४ फेब्रुअरी २०१०)
ठूलो हार
स्लोभाकिया स्लोभाकिया ९–० संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स
(स्लोभाकिया; ५ अगस्ट २०१५)

इतिहास[सम्पादन गर्ने]

संयुक्त अरब इमिरेट्सले २०१० मा पश्चिम एसियाई फुटबल फेडरेशन महिला च्याम्पियनशिप मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यहाँ प्यालेस्टाइनमाथि ४-० को जित पछि टिमले प्रतियोगिता जित्न सफल भएको थियो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Paul Oberjuerge (२०१२-०८-१८), "UAE women's national team taking just one game at a time - The National", Thenational.ae, अन्तिम पहुँच २०१२-०९-१९ 
  2. - Thursday, "UAE ready for women's football - The National", Thenational.ae, अन्तिम पहुँच २०१२-०८-०२ 
  3. "फिफा/कोका-कोला विश्व वरीयता: महिला फुटबल वरियतन", फिफा, २३ जुन २०१७, अन्तिम पहुँच २३ जुन २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]