संयुक्त राष्ट्र संघ दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संयुक्त राष्ट्र संघ दिवस अक्टोबर २४ मा मनाइन्छ । संयुक्त राष्ट्र संघ दिवस सन् १९४८ अक्टोबर २४ देखि मनाउन थालिएको हो । संयुक्त संघको सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको संस्मरणका लागि यो दिवस मनाउन थालिएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]