संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य

संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य राज्यहरूमा चीन (पूर्व गणतन्त्र चीन) रसिया (पूर्व सोवियत संघ )फ्रान्स, बेलायतसंयुक्त राज्य अमेरिका । यी देशहरू दोश्रो विश्व युद्धमा मित्र राष्ट्र थिए र विजयि पक्ष थिए । यी सबै आणविक हतियार सम्पन्न राष्ट्र हुन। संयुक्त राष्ट्र सुरक्षा परिषदमा कुल १५ राष्ट्र हुन्छन । ती मध्य मात्र ५ स्थायी सदस्य लाई भिटो अधिकार (निषेधाधिकार )हुन्छ , जसले परिषदको जुनसुकै मुद्धालाई रोक्न सक्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]