संसदीय दल
स्वरूप
संसदीय दल भन्नाले संसदमा प्रतिनिधित्व गर्ने एउटै राजनीतिक दलका सदस्यहरूको समूह हुन्। यी सदस्यहरूले समान राजनीतिक विचार, नीति र कार्यक्रमको आधारमा काम गर्छन् र संसदभित्र आफ्नो दलको नीतिलाई अघि बढाउने जिम्मेवारी लिन्छन्।

"https://ne.wikipedia.org/w/index.php?title=संसदीय_दल&oldid=1315037" बाट अनुप्रेषित