संस्कृति (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


संस्कृति (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य गेहेन्द्रदेव पाठकद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल सांस्कृतिक संघ हो। यसको प्रकाशन काठमाडौं बबरमहलमा वार्षिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१४मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]