सक्किगोनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सक्किगोनि
शैलीधारावाहिक
नाटक
निर्देशकअर्जुन घिमिरे, कुमार कट्टेल
सृजनात्मक निर्देशक(हरू)दिपक आचार्य
प्रस्तुतकर्ताओएसआर डिजिटल
कलाकारहरूअर्जुन घिमिरे, कुमार कट्टेल , सागर लम्साल, प्रियना आचार्य, सिपी पुडासैनी, सुवोध गौतम, शङ्कर आचार्य, रश्मी पाण्डे, रक्षा श्रेष्ठ, हरि निरौला, रामभजन कामत, पुरुषोत्तम आचार्य, दीपक आचार्य, कमलमणी नेपाल,मधुसुधन पाठक , गोविन्द कोइराला, सितादेवी घिमिरे, रवि खनाल,
'प्रमुख' सङ्गीत रचनाकारअर्जुन पोखरेल
सुरुवात 'गीत'"सक्किगोनि"
अन्त्य 'गीत'"सक्किगोनि"
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली
निर्माण
कार्यकारी निर्माता(हरू)उषा पौडेल
सम्पादक(हरू)राजेन्द्र मानन्धर
स्थल(हरू)काभ्रेपलाञ्चोक
छायाङ्कनगोकुल अधिकारी / सुदिप बराल
क्यामरा सेटअपबहु-क्यामेरा जडान
प्रसारण अवधि३० मिनेट (लगभग)
वितरकओएसआर डिजिटल
प्रसारण
मूल च्यानलनेपाल टेलिभिजन
प्रथम प्रसारण नेपाल
२०७६ असोज २- हाल

सक्किगोनि २०७६ मा सुरु भएको एक धारावाहिक शृङ्खला हो, जुन प्रत्येक बिहीबार राति ८:५० मा नेपाल टेलिभिजनमा प्रसारित हुन्छ। यसलाई ओएसआर डिजिटलमा ९:३० बजे पनि प्रस्तुत गरिएको छ। यो धारावाहिक शृङ्खला काभ्रेपलान्चोक जिल्लामा छायाङकन गरिन्छ। नेपालीभाषी दर्शकहरूका माझ लोकप्रिय व्यङ्ग्य कलाकार यस टेलिभिजन कार्यक्रममा आबद्ध छन्।[१] अर्जुन घिमिरेकुमार कट्टेल यसको निर्देशन र लेखन गर्छन्।][२]

कलाकारहरू[सम्पादन गर्नुहोस्]

(दीपक आचार्य, हरि निरौला)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "'भद्रगोल' टिमको 'सक्किगोनि' आउदै"। मेरोफिल्म। ३० मे २०२०। 
  2. "'सक्किगोनि' को पहिलो भागले कति हँसायो ?"। अनलाइनखबर। ३० मे २०२०।