सगरमाथा टेलिभिजन
सगरमाथा टेलिभिजन | |
![]() | |
स्थापना | सन् २००७ जुलाई |
नारा | "तपाईँको तेश्रो आँखा" |
मुख्यालय | काठमाण्डौ, नेपाल |
स्वामित्व | |
देश | नेपाल |
भाषा | {{{भाषा}}} |
प्रसारण क्षेत्र | नेपाल |
वेबसाईट | https://sagarmatha.tv/ |
उपलब्ध | {{{उपलब्ध}}} |
सगरमाथा टेलिभिजन नेपालको एक समाचार टेलिभिजन च्यानल हो। सन् २००७ जुलाई वाट प्रसारणमा आएको यस टेलिभिजनको केन्द्रिय कार्यलय भने काठमाण्डौको बबरमहलमा अवस्थित छ । तपाईँको तेश्रो आँखा भन्ने मूल नारालाई अघि सारेको यस टेलिभिजन नेपालको पहिलो समाचार च्यानल हो ।
आधिकारिक वेबसाईट[सम्पादन गर्नुहोस्]