सगुन (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सगुन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य माधव ॐ श्रेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक महेश्वर प्रसाद श्रेष्ठ हो। यसको प्रकाशन काठमाडौं (ॐ बहाल)मा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२२ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]