सङ्कटा मन्दिर, काठमाडौँ
स्वरूप
| संकटा मन्दिर (Te Baha) | |
|---|---|
संकटा मन्दिरमा शनिबार दर्शनार्थीको भीड | |
| धर्म | |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | काठमाडौँ |
| स्थान | |
| स्थान | टेबहाल, काठमाडौँ |
| देश | नेपाल |
| वास्तुकला | |
| किसिम | प्यागोडा |
काठमाडौँको संकटा मन्दिर संकटाको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]फोटोहरु
[सम्पादन]बाह्य कडीहरू
[सम्पादन]यी पनि हेर्नुहोस्
[सम्पादन]