सामग्रीमा जानुहोस्

सङ्गठित अपराध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्गठित अपराध भन्नाले अन्तर्राष्ट्रिय, राष्ट्रिय वा स्थानीय स्तरका केन्द्रीकृत समूहहरूद्वारा नाफा कमाउने उद्देश्यले सञ्चालित गैरकानूनी गतिविधिहरू हुन्। सामान्यतया यसलाई गैरकानूनी व्यवहारका रूपमा लिइन्छ; कतिपय आपराधिक संगठनहरू — जस्तै आतंकवादी समूह, विद्रोही समूह र पृथकतावादी — राजनीतिक उद्देश्यका कारण पनि यसमा सक्रिय हुन्छन्। धेरै आपराधिक संगठनहरूले आफ्ना लक्ष्य हासिल गर्न र आन्तरिक नियन्त्रण कायम गर्न डर वा आतङ्कको पनि फैलाउने गर्छन्। यी समूहहरूले प्रायः सत्तावादी शासनहरूले झैँ सत्ता कायम राख्न रणनीति र शैलीहरू पनि अंगाल्छन्। कतिपय सङ्गठित अपराधहरू राज्यले प्रतिबन्ध लगाएका वस्तु वा सेवाहरू (जस्तै अवैध लागूपदार्थ वा हतियार) को माग पूरा गर्न वा तिनको व्यापार सहज बनाउन मात्र अस्तित्वमा आएका हुन्छन्। अन्य अवस्थामा, आपराधिक संगठनहरूले जबर्जस्ती मानिसहरूलाई आफ्नो व्यवसायमा संलग्न गराउँछन्, जस्तै — स्थानीय व्यापारी वा पसलेहरूलाई “सुरक्षा शुल्क” असुल्ने। यसैगरी, सडक गिरोहहरूलाई पनि फराकिलो परिभाषामा सङ्गठित अपराध समूहका रूपमा वर्गीकृत गर्न सकिन्छ, वा सङ्गठित अपराधिक समूह ठहरिन सक्छन्।

ऐतिहासिक उद्गम

[सम्पादन गर्नुहोस्]

सङ्गठित अपराधका मोडेलहरू

[सम्पादन गर्नुहोस्]

प्रतिनिधी गतिविधिहरू

[सम्पादन गर्नुहोस्]

कानूनी संरचना र नियन्त्रणका उपायहरू

[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय स्तरमा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]