सङ्गीत
स्वरूप
गायन, वादन र नृत्यको सामूहिक रुपलाई सङ्गीत भनिन्छ । गायनको आधारमा वादन, गायन-वादनको आधारमा नृत्य हुने भएकाले यी तिनै पक्ष एक अर्काका परिपूरक हुन् ।
सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णु र शिव शाशवत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण संगीतको प्रतिक हो । भगवान् श्रीकृष्ण को हातमा मुरली छ जसको धूनले भक्तहरूलाई परम तर्फको अनन्तयात्रामा जान लालायित गराउँछ ।
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- शास्त्रीय संगीत
- पप संगीत (Popular संगीत)
- ज्यज संगीत
- रक संगीत
- संगीत उपकरण
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सङ्गीत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।