सङ्गीत
Jump to navigation
Jump to search
संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो।
संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् ।
सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णु र शिव शाशवत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण संगीतको प्रतिक हो । भगवान् श्रीकृष्ण को हातमा मुरली छ जसको धूनले भक्तहरूलाई परम तर्फको अनन्तयात्रामा जान लालायित गराउँछ ।
यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- शास्त्रीय संगीत
- पप संगीत (Popular संगीत)
- ज्यज संगीत
- रक संगीत
- संगीत उपकरण
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सङ्गीत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |