सङ्घीय समाजवादी पार्टी नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

सङ्घीय समाजवादी पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। सङ्घीय समाजवादी पार्टी नेपालका वर्तमान अध्यक्ष अशोककुमार राई हुन्। यसको केन्द्रीय कार्यालय काठमाडौंको बाँसबारीमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह गोलाकार भित्र छाता थियो।[१] यो पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १०८,६८३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १२१,२७४ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०