सञ्चैछ! (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सञ्चैछ! (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य प्रकाश राणा र रत्न उपासकद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सागर प्रकाशन हो। यसको प्रकाशन दार्जीलिङमा मासिक २०२८जेठमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]