सताक्षी गोल्डकप २०७४
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() झापा ,सताक्षीधाम |
मिति | २०७४, कार्तिक-मंसिर |
टोलीहरू | ८ |
स्थान(हरू) | सताक्षी खेल मैदान,झापा (ललितपुर आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | नेपाल आर्मी क्लब |
उप-विजेता | मनाङ मर्स्याङ्दी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ७ |
शीर्ष गोलकर्ता(हरू) | जर्ज प्रिन्स कार्की |
उत्कृष्ट खेलाडी(हरू) | विशाल राई |
उत्कृष्ट गोलरक्षक | विकेश कुथु |
सताक्षी गोल्डकप २०७४ झापामा आयोजना हुने सताक्षी गोल्डकपको दोस्रो संस्करण हो।प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले ए डिभिजन डर्बीमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै आर्मी वर्षको दोस्रो उपाधि जितेको थियो ।[१]
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]- प्रतियोगितामा सहभागी हुने टिमहरू
खेलहरू
[सम्पादन गर्नुहोस्]सेमिफाइनल
[सम्पादन गर्नुहोस्]![]() |
३-० | ![]() |
---|---|---|
![]() ![]() |
फाइनल
[सम्पादन गर्नुहोस्]![]() |
२-१ | ![]() |
---|---|---|
![]() ![]() |
![]() |
आर्मीले वैशाखमा विशाल स्मृति गोल्डकप २०७४को उपाधि जितेको थियो । मनाङ वर्षको दोस्रो उपाधि जित्नबाट विमुख रह्यो । मनाङले भदौंमा जेसिस गोल्डकप २०७४ जितेको थियो । झिलझिलेमा आज आर्मीका लागि जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठले गोल गरे । मनाङका लागि अनिल गुरुङले गोल गरे ।
जर्ज प्रिन्सले १८ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । नवयुगलाई मनाङका सोलेले फाउल हानेपछि आर्मीले फ्रिकिक पाएको थियो । नवयुगले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै आर्मीको अन्तरलाई दोब्बर पारे । ६१ औँ मिनेटमा मनाङका कप्तान अनिलले गोल फर्काएका थिए ।
पुरस्कार विवरण
[सम्पादन गर्नुहोस्]विधा | खेलाडी | क्लब |
---|---|---|
सर्वोत्कृष्ट खेलाडी | विशाल राई | (मनाङ) |
उत्कृष्ट गोलकिपर | विकेश कुथु | (आर्मी) |
उत्कृष्ट रक्षक | सुमन आर्याल | (आर्मी) |
उत्कृष्ट मिडफिल्ड | डोना थापा | (मनाङ) |
उत्कृष्ट फरवार्ड | जर्ज प्रिन्स कार्की | (आर्मी) |
उत्कृष्ट प्रशिक्षक | नवीन न्यौपाने | (आर्मी) |
नोट:-सर्वोत्कृष्टले ५० हजार, विधागत उत्कृष्टले समान २० र उत्कृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ प्राप्त गरे ।