सताक्षी गोल्डकप २०७४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०७४ सताक्षी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा ,सताक्षीधाम
मिति२०७४, कार्तिक-मंसिर
टोलीहरू
स्थान(हरू)सताक्षी खेल मैदान,झापा (ललितपुरवटा सहरमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल7
सर्वाधिक  गोलकर्ताजर्ज प्रिन्स कार्की
उत्कृष्ट खेलाडीविशाल राई
उत्कृष्ट गोलरक्षकविकेश कुथु

सताक्षी गोल्डकप २०७४ झापामा आयोजना हुने सताक्षी गोल्डकपको दोस्रो संस्करण हो।प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले ए डिभिजन डर्बीमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै आर्मी वर्षको दोस्रो उपाधि जितेको थियो ।[१]

सहभागी टिमहरू[सम्पादन गर्ने]

प्रतियोगितामा सहभागी हुने टिमहरू

खेलहरू[सम्पादन गर्ने]

सेमिफाइनल[सम्पादन गर्ने]


नेपालनेपाल आर्मी क्लब ३-० नेपालझापा ११
Goal १७'२७' नवयुग श्रेष्ठ
Goal ३३'दिप लामा

नेपालमनाङ मर्स्याङ्दी क्लब २-१ नेपालसताक्षी यथ क्लब

फाइनल[सम्पादन गर्ने]


नेपालनेपाल आर्मी क्लब २-१ नेपालमनाङ मर्स्याङ्दी क्लब
Goal १८' जर्ज प्रिन्स कार्की
Goal ४५' नवयुग श्रेष्ठ
Goal ६१' अनिल गुरूङ

आर्मीले वैशाखमा विशाल स्मृति गोल्डकप २०७४को उपाधि जितेको थियो । मनाङ वर्षको दोस्रो उपाधि जित्नबाट विमुख रह्यो । मनाङले भदौंमा जेसिस गोल्डकप २०७४ जितेको थियो । झिलझिलेमा आज आर्मीका लागि जर्ज प्रिन्स कार्कीनवयुग श्रेष्ठले गोल गरे । मनाङका लागि अनिल गुरुङले गोल गरे ।

जर्ज प्रिन्सले १८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । नवयुगलाई मनाङका सोलेले फाउल हानेपछि आर्मीले फ्रिकिक पाएको थियो । नवयुगले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै आर्मीको अन्तरलाई दोब्बर पारे । ६१ औं मिनेटमा मनाङका कप्तान अनिलले गोल फर्काएका थिए ।

पुरस्कार विवरण[सम्पादन गर्ने]

विधा खेलाडी क्लब
सर्वोत्कृष्ट खेलाडी विशाल राई (मनाङ)
उत्कृष्ट गोलकिपर विकेश कुथु (आर्मी)
उत्कृष्ट रक्षक सुमन आर्याल (आर्मी)
उत्कृष्ट मिडफिल्ड डोना थापा (मनाङ)
उत्कृष्ट फरवार्ड जर्ज प्रिन्स कार्की (आर्मी)
उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने (आर्मी)

नोट:-सर्वोत्कृष्टले ५० हजार, विधागत उत्कृष्टले समान २० र उत्कृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ प्राप्त गरे ।

स्रोत[सम्पादन गर्ने]