सत्याग्रह (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सत्याग्रह (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य वद्रीराम भण्डारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सं. स्वयम हो। यसको प्रकाशन काठमाडौंमा त्रि.सा. २०११ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]