सामग्रीमा जानुहोस्

सन्तरागाछी जङ्क्सन रेलवे स्टेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्तरागाछी जङ्क्सन
सामान्य जानकारी
स्थानसन्तरागाछी स्टेसन रोड, सन्तरागाछी
हावडा, पश्चिम बङ्गाल - ७१११०९
भारत
निर्देशाङ्क२२°३५′०४″N ८८°१६′५९″E / 22.584395°N 88.283082°E / 22.584395; 88.283082
उचाइ१२ मिटर (३९ फिट)
स्वामित्वभारतीय रेलवे
सञ्चालकदक्षिण पूर्वी रेलवे
लाइनहरू
प्लेटफर्म
रेल पटरी२२
सम्पर्क सवारीसाधन
निर्माण
निर्माण प्रकारग्रेडमा
पार्किङउपलब्ध
पहुँच योग्यउपलब्ध Disabled access
अन्य जानकारी
स्थितिसक्रिय
स्टेसन कोडSRC
क्षेत्र दक्षिण पूर्वी रेलवे
मण्डल खरगपुर
इतिहास
खुला१९००; १२६ वर्ष अघि (१९००)
विद्युतीकरण१९६८; ५८ वर्ष अघि (१९६८)[]
पूर्व नामहरूबङ्गाल नागपुर रेलवे
सेवाहरू
पूर्ववर्ती स्टेसन कोलकाता उपनगरीय रेलवे परवर्ती स्टेसन
मौरीग्राम
अभिमुख मिदनापुर
दक्षिण पूर्वी लाइन रामराजातला
बाँकरानयाबाज
अभिमुख आमता
पद्मापुकुर
अभिमुख शालिमार
Route map
ढाँचा:Santragachi–Amta branch line
ढाँचा:Howrah–Kharagpur line
स्थान
सन्तरागाछी जङ्क्सन को कोलकाता मा अवस्थिति
सन्तरागाछी जङ्क्सन
सन्तरागाछी जङ्क्सन
कोलकातामा स्थान
सन्तरागाछी जङ्क्सन को पश्चिम बङ्गाल मा अवस्थिति
सन्तरागाछी जङ्क्सन
सन्तरागाछी जङ्क्सन
पश्चिम बङ्गालमा स्थान
सन्तरागाछी जङ्क्सन को भारत मा अवस्थिति
सन्तरागाछी जङ्क्सन
सन्तरागाछी जङ्क्सन
सन्तरागाछी जङ्क्सन (भारत)
नक्सा
सन्तरागाछी जङ्क्सनको अन्तरक्रियात्मक नक्सा

सन्तरागाछी जङ्क्सन रेलवे स्टेसन भारतीय रेलवेको दक्षिण पूर्वी रेलवे क्षेत्रको एक रेलवे जङ्क्सन हो, जुन भारतको हावडाको सन्तरागाछीमा अवस्थित छ।[] यो रेलवे स्टेसन भारतीय रेलवेको दक्षिण पूर्वी रेलवे क्षेत्रद्वारा सञ्चालित छ। कोलकाता महानगर क्षेत्रलाई सेवा दिने ठुलो अन्तर सहर रेलवे स्टेसनहरू जस्तै हावडा, शालिमार, कोलकाता, डानकुनीसियालदह मध्येको पनि एक हो।[] हावडा रेलवे स्टेसन जाने लाइनमा यो रेलवे स्टेसन धेरै वर्षदेखि अवस्थित थियो, तर यसलाई रेलवे टर्मिनलमा स्तरोन्नति गर्ने काम सन् २०१५ मा सुरु गरिएको थियो। दक्षिण पूर्वी रेलवेले यसलाई लामो दूरीका रेलहरूको लागि प्रयोग गर्ने अभिप्रायले स्तरोन्नतिको कार्य थालेको थियो। यो रेलवे स्टेसनको स्तरोन्नतिले पूर्वी रेलवेद्वारा सञ्चालित हावडा रेलवे स्टेसनको यात्रु भारलाई कम गर्न सहयोग गरेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "SER OBSERVES GOLDEN JUBILEE CELEBRATIONS FOR SUCCESSFUL COMPLETION OF 50 YEARS OF EMU SERVICES", Indian Railways, South Eastern Railway, २ मे २०१८, अन्तिम पहुँच ९ मे २०२६, "the electrification of Howrah-Kharagpur section in the year 1968" अभिलेखिकरण २७ डिसेम्बर २०२४ वेब्याक मेसिन
  2. 1 2 3 Gupta, Jayanta (२६ मे २०१५), "Santragachi to be developed into terminal in 3–4 years", The Times of India, Times News Network, अन्तिम पहुँच १९ मे २०२०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]