सन्तोष लामा
स्वरूप
सन्तोष लामा Santosh Lama | |
|---|---|
सन्तोष लामा | |
| जन्म | जुन २०, १९८६ धादिङ, नेपाल[१] |
| वासस्थान | काठमाडौँ, नेपाल |
| राष्ट्रियता | |
| पेशा | गायक |
सन्तोष लामा नेपालका एक प्रतिभाशाली गायक हुन्। उनी नेपाली टेलिभिजन टेलिभिजन कार्यक्रम नेपाली तारा को दोस्रो संस्कणको विजेता समेत हुन्। धेरै नेपाली चलचित्रमा पनि गीत गाएका उनले ३ वटा आफ्नै गीति सङ्ग्रह बजारमा रिलिज गरिसकेका छन।
उनको जन्म धादिङ जिल्लाको नौबिसेमा भएको थियो। नौबिसेमा नै आफ्नो माध्यमिक शिक्षा सकाएका उनले काठमाडौँ को रत्न राज्य लक्ष्मी कलेजबाट स्नातक शिक्षा अध्ययन गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "सन्तोष लामा"। अभिलेखिकरण २०१८-०२-२६ वेब्याक मेसिन